Office sentences
Sentences from a government letter. This is the register the typing test passages are written in.
What you will type
यस कार्यालयको निर्णय अनुसार तपाईंलाई जानकारी गराइन्छ। मिति २०८३ साल वैशाख १५ गतेको पत्र प्राप्त भयो। आवश्यक कारबाहीका लागि अनुरोध छ।