Skip to main content
NepaliType
Lesson 10

A full paragraph

Everything together in one paragraph. When it feels easy, move on to the timed tests.

What you will type

नेपाल हिमाल, पहाड र तराई गरी तीन भौगोलिक क्षेत्रमा विभाजित छ। यहाँ विभिन्न जातजाति, भाषा र संस्कृतिका मानिस बस्छन्। काठमाडौं देशको राजधानी हो। सगरमाथा विश्वको सर्वोच्च शिखर हो। कृषि र पर्यटन देशका मुख्य आधार हुन्।